काँक्रोका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा बिस्तारै शरीरको तौल घटाउन सकिन्छ । शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्। काँक्रोमा एन्टिडायबेटिक र […]

सम्बन्धित सामग्री

एरोबिक्सका यस्ता फाइदा

संगीतको तालमा उफ्रिएर तौल घटाउन चाहनेका लागि एरोबिक्स राम्रो माध्यम हुन सक्छ । यसको अभ्यासका दौरान शरीरका मांसपेशीहरू अत्यधिक सक्रिय हुन्छन् ।  जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति...

मनतातो पानी र महले कसरी तौल घटाउने ? विज्ञबाट फाइदा र सेवन गर्ने विधि जान्नुहोस्

जब चिनीको स्वस्थ विकल्पको कुरा आउँछ, मह सबैभन्दा मनपर्ने विकल्पहरू मध्ये एक हो । यसले तपाईंले खाएको खानेकुरालाई मिठो स्वाद मात्र प्रदान गर्दैन, यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यो तौल घटाउन वा आफ्नो शरीरलाई फिट राख्न चाहनेहरूका लागि चिनीको स्वस्थ विकल्प पनि हो । तौल घटाउन खोजिरहेका मानिसहरूका लागि पनि महको सेवन धेरै लाभदायक साबित हुन सक्छ र छिटो तौल घटाउन मद्दत गर्छ । विशेष गरी यदि तपाईं मनतातो पानीमा मह मिसाएर सेवन गर्नुहुन्छ भने, यसले तपाईंलाई छिटो क्यालोरी घटाउन मद्दत गर

तौल घटाउन बिहानको खाजामा खानुहोस् यी ५ फलफूल, पाउनुहुनेछ धेरै फाइदा

आजको व्यस्त जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यप्रति लापरवाह भएका छौँ । आजको समयमा हरेक दोस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । गलत खाने बानी, विलासी जीवनशैली, जंकफुडको अत्यधिक उपभोग, तनाव आदिका कारण ठूलो संख्यामा मानिस मोटोपनाबाट ग्रसित छन् । मोटोपना नराम्रो मात्र नभई यसले अन्य धेरै रोगहरु पनि ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगको जोखिम निकै बढ्छ । मानिसहरु घण्टौँ जिममा बिताउँछन् र तौल घटाउन डाइटिङको सहारा लिने गर्छन् । तर, कहिलेकाहीँ यस्ता कुराले पनि तौल घटा

तामाको भाँडोका पानी किन पिउने ? स्वास्थ्यलाई फाइदै-फाइदा

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन: तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।  बुढ्यौलीको लक्षण रोक: ​तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लील...

कहिल्यै नफ्याँक्नुस् चौलानी, छन् यस्ता फाइदा

चौलानीलाई मानिसहरू बेकार कुरा ठानेर फ्याँकिदिन्छन् तर स्वास्थ्यका लागि यो रामवाण हो ।  चौलानीमा सबै आवश्यक पोषक तत्त्वहरू भरपूर हुन्छन् । यसको सेवनले तौल घटाउन सहयोग गर्छ अनि रक्तचाप पनि नियन्त्रणमा राख्छ ।  यहाँ हामी चौलानीका केही फाइदाका बारेमा कुरा गर्नेछौं । तौल घटाउँछ चौलानी पिउँदा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि नियन्त्रणमा रहन्छ जसले गर्दा तौल घटाउन सहज हुन्छ । ​ पाचन प्रक्रियामा सुधार दिनदिनै चौलानी पिउँदा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन् । तिनले पाचन प्रक्रियाल...

तामाको भाँडोका पानी किन पिउने ? स्वास्थ्यलाई फाइदै-फाइदा

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन: तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।  बुढ्यौलीको लक्षण रोक: ​तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्ल...

चिसो मौसममा सुन्तलाको सेवन गर्नुका फाइदाहरु : तौल घटाउनदेखि सुन्दरता बढाउनसम्म

चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरु सुख्खा हुन्छन् । पाचन प्रक्रिया कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ । तौल घटाउन सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यसकारण शरीरम

तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा

शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ । पोषक तत्व शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, फोलेट, आइरन र भिटामिन ए, सी र ई जस्ता पोषक तत्वहरु हुन्छन् । अध्ययनमा शरीरमा आवश्यक पर्ने सबै प्रकारका पोषक तत्वहरु शाकाहारी खानामा पाइने पत्ता लागेको छ । त्यसैले खानामा सागसब्जी र फोर्टिफाइड खाना समावेश गर्नुपर्छ ।तौल घटाउनतौल घटाउनका लागि धेरै व्यक्तिहरु शाकाह

जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो

काठमाडौं- मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । बजारमा पाइने फूलमकै वा पपकर्न खान स्वादिलो पनि हुन्छ । तर घरैमा मकै उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ । आउनुस् जानौं यसका फाइदा : कोलेस्ट्रोल मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ । क्यान्सर मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर ज...

एक महिनामा कति तौल घटाउने? (भिडियो)

पोषणविद् प्रा डा मनसा थापा ठकुराठी भने यी डाइटहरु सबैका लागि उपयुक्त नहुने बताउँछिन्। तौल घटाउन आफूखुसी गरिने विभिन्न किसिमको डाइटले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गर्ने उनको भनाइ छ।