काठमाडौं । सर्वोच्च अदालतबाट पुन:स्थापनापछि तत्कालीन नेकपा एमालेको विवादकै बेला कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका सांसद नन्दसिंह बुढा डेढ वर्षपछि एमालेमा फर्किएका छन् । नेकपा एसका डोल्ला जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री बुढासहित ४० जना जिल्ला कमिटी सदस्य बिहीबार एमालेमा प्रवेश गरेका हुन् । बुढासहितको टोलीलाई महासचिव शंकर पोखरेलले पार्टीमा […]