समाचार प्रभाव : मिर्गौलापीडित थापालाई अमेरिकाबाट सहयोग

रिसिङ गाउँपालिका– १ कोइदिमकी मीनमाया थापालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । पुर्वीनवलपरासी स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका टेक थापाले मिर्गाैलापीडित थापालाई नगद ११ हजार पाँच सय तीस...