समाचार पढेपछि मुसहर परिवारलाई सहयोग, दर्जी भन्छन्- 'दसैँका लागि खाद्यन्न किनेर दिनुहोला'
भरतपुर २७ पिपरा–दद्रेनीका मुसहर परिवारलाई नियमित डाइलोसिन गराइरहेका खेमबहादुर दर्जीले नगद सहयोग गरेका छन्। नयाँ पत्रिका अनलाइनमा बुधबार दसैँमा मुसहरको पीडा सम्बन्धी समाचार छापिएपछि दर्जीले नगद सहयोग गरेका हुन्।
‘नयाँ घर...
चितवनको कुसुमखोका प्रजा परिवारले निस्तो भात खानुनपर्ने भएको छ। नयाँ पत्रिकामा 'चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष' समाचार प्रकाशन भएसँगै उनीहरुलाई खाद्यन्न सहयोग मिलेको हो।
मितेरी फाउण्डेशन नेपालकी...
खाद्यन्न अभावमा जंगली खाने चिज गिठ्ठा सिस्नुलगायतका खाद्य वस्तुको जोहो गर्दै आएका बेनीघाट रोराङ गाउँपालिका–८ कय यारवाङ, भारिङटार, जिरवाङ, केत्तुङ, दुङवाङ, धाङमाङ, साचाक, मिजार गाउँ र वरपुरलगायतका गाँउमा विभिन्न मनकारी व्यक्तिहरू र संघ–संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्य सामग्री वितरण गरेका छन् । जेठ २० गते कारोबार दैनिक र त्यसपछि विभिन्न पत्रपत्रिका अनलाइनमा समाचार आएपछि कोरोना संक्रमण […]
काठमाडौं: अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितलाई राहत वितरण गरेका छन्। उनले सर्लाहीको सकरौल, शिवनगर, बिनगर्राका पिडितलाई राहत वितरण गरेका हुन्।
समाचार सञ्चार माध्यममा खाद्यन्न र लत्ताकपडाको खबर प्रकाशित भएपछि राजेश हमाल स्वयंम राहत लिएर गएका हुन्। उनीसँगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर पनि