विपद् व्यवस्थापनबारे सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् । प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ । सो प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असीम साह, गणेश पराजुली, […]

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो ।

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : कांग्रेस सांसद गौतम

कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् । उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन् ।

सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

सांसद यादवले मागे मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।

सांसद यादवले मागे मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।

सिन्धुलीकाे खुर्काेटमा सशस्त्र प्रहरी बलकाे विपद् व्यस्थापन बेस

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । सांसद लेखनाथ दाहाल राजनले आज बिहीवार एक कार्यक्रमका बीच बेसको उद्घाटन गर्नुभएको हो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ । काठमाण्डाैबाट झन्डै दुई सय १० किलोमिटर बर्दिवाससम्मको वीपी राजमार्गमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापना बेस ...

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : सांसद पौड्याल

बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि सो क्षेत्रमा अनुगमन जाने गरेको बताए । हरेक वर्ष सिन्धुपाल्चोकमा आइपर्ने विपद्को समयमा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सो क्षेत्रमा गएर आश्वासन बाँड्ने तर कार्यान्वयन तर्फ काम कुनै काम गर्न नसकेको उनले बताए ।सरकारले विगतमा पनि विपद्को बेलमा अनुगमनका लागि

सरकारसँग विपद् व्यवस्थापनको रणनीति पर्याप्त भएन : सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनुभएको छ।