संसदमा शून्य समय : पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्नेदेखि विपद् व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराएका हुन्। सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका…