वीरगंज : विपद् व्यवस्थापन समिति पर्साको टोलीले भेडहा नदीमा आएको बाढीले डुबानमा परेको क्षेत्रको अनुगमन गरेको छ। पर्सा १ का निवर्तमान संघीय सांसद प्रदीप यादवको नेतृत्वमा गएको टोलीले निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने लालपर्सा, प्रसोतीपुर बेल्वा, ईस्लामपुर, मिलनचोकलगायत विभिन्न स्थानको निरीक्षण गरेको थियो।
भेडहा नदीमा आएको बाढीले सयौँ बिघा…