भारतले चामल निर्यातमा रोक लगाएको बहाना बनाएर नेपालमा चामलको मूल्य बढाइनु व्यापारीको मनपरी हो । करिब १५ दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले चामलको सुनिश्चितता गरी घरेलु बजारमा मूल्य बढ्न नदिन बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो । विश्वका धेरै विकसित मुलुकमा भारतीय चामल निर्यात हुने गरेको छ । भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता मुलुक हो […]