काठमाडौं । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ । नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो । भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान उत्पादन कम भएको भन्दै १५० भन्दा बढी देशमा चामल निर्यात रोकेको हो । भारतले सन् २०२१–२२ […]