शिक्षक अस्पताल बन्ने, जग्गा खोज्न समिति गठन

शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । 

सम्बन्धित सामग्री

शिक्षक अस्पताल बनाउने योजना अघि बढ्यो, जग्गा खाेज्न समिति गठन

काठमाडौं : शिक्षक लागि अस्पताल बनाउने सरकारको योजना अघि बढेको छ। अस्पताल बनाउनको लागि ठाउँ खोज्न समिति गठन भएको हाे। संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाका अनुसार मंगलबार बसेकाे मन्त्रिस्तरीय बैठकले ६ सदस्यीय गठन भएको छ। उनले भने,‘ठाउँ खोज्न शिक्षा मन्त्रालयका प्रतिनिधि,शिक्षक,डाक्टरलगायत ६ सदस्यीय समिति गठन भएको छ,यी समितिले अब उपयुक्त ठाउँ खोज्नुपर्ने छ।’उनका अनुसार व्यक्तिको नाममा नम्बरी दर्ता नभएको जग्गा खोज्नुपर्ने छ। ‘यी जग्गामा क्षत

शिक्षक अस्पताल : पेसापिच्छे छुट्टै अस्पताल कति उपयुक्त ?

सरकारले शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्न जग्गा खोजी थालेपछि चिकित्सक अर्जुन कार्कीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘हरेक पेसाको लागि छुट्टाछुट्टै अस्पताल बनाउन उपयुक्त र आवश्यक छ कि छैन होला ?’शिक्षामन्त्री देवेन्द्र पौडेलले सोमबार शिक्षकका लागि अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन गरेपछि पेसापिच्छे भिन्दाभिन्दै अस्पताल कति आवश्यक भन्ने बहस सुरु भएको छ ।

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई...

बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति

शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् ।  समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए ।  ‘शिक्षक अस्पतालका लागि

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ । यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

फौजी र निजामतिको जस्तै अब शिक्षकलाई पनि बेग्लै अस्पताल

काठमाडौं । सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त […]

शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन

काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी […]

शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन

काठमाण्डाै - शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ । हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताउनुभयो । मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्...