शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ । यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

सम्बन्धित सामग्री

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई...

बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति

शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् ।  समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए ।  ‘शिक्षक अस्पतालका लागि

शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन

काठमाण्डाै - शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ । हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताउनुभयो । मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्...