वैदेशिक रोजगारीबाट फर्किएकाको पुनः एकीकरण लागि ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम(सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ आएको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा पछिल्लो समय त वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एकदमै ठुलो छ । जसरी हरेक वर्ष वैदेशिक रोजगारीमा जाने श्रमिक दाजुभाइ दिदीबहिनीको सङ्ख्या बढ्दै छ त्यस्तै गरी विदेशी भूमिमा विभिन्न कारणले समस्या पर्ने, बिरामी हुने, अङ्गभङ्ग हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।
कमाउन भनेर विदेश जाने सबैको वैदेशिक रोजगारी सफल भएको छैन । धेरै जना...