कलाकारका लागि खोप कार्यक्रम सञ्चालन

काठमाडौं, साउन २४ । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

सम्बन्धित सामग्री

हुम्लामा ७२ वटा खोप केन्द्रमा दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन

सिमकोट – जिल्लाका कुल १०७ मध्य ७२ वटा खोप केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ। उत्तरी नाम्खा गाउँपालिकामा खोप लगाउने कार्य नभएपछि छ वटा गाउँपालिकामा मात्र खोप कार्यक्रम सञ्चालन भएको हो। जिल्लाभर शुक्रबारबाट सञ्चालन भएको दादुरा रुबेला बिरुद्धको खोप अन्र्तगत उत्तरी नाम्खा गाउँपालिकामा भने सञ्चालन हुन नसकेको पाईएको छ। हिमपातले बाटो अबरुद्ध भएपछि स्वास्थ्यकर्मी […]

तनहुँका सबै पालिकामा‘पशुमा पूर्ण खोप’ कार्यक्रम सञ्चालन

काठमाडौं,१६ जेठ । तनहुँमा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको छ । तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका […]

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

म्याग्दी, २४ वैशाख । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका छ वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार छ सय […]

सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम आजदेखि पुन: सुरु हुने

अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’’,      बुस्टर डोजको रुपमा खोपको मात्रा लगाउन केन्द्रबाट कोभिशिल्ड एक लाख पाँच

चलचित्र कलाकार संघको कोभिडविरुद्धको खोप कार्यक्रम

नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड–१९ विरुद्धको खोप लगाएकाहरूलाई कोरोना संक्रमण भए पनि सामान्य रहने बताए । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि […]

चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले कलाकारका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । सङ्घले आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमण भए पनि सामान्य रहने बताइन् । सङ्घले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

काठमाडौंमा असार २९ गतेदेखि जारी कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १ साउन । काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएकोले भोली हुने खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा साउन २ (भोलि)सम्म खोप कार्यक्रम सञ्चालन गर्ने […]

बागमती, गण्डकी र लुम्बिनीमा भोलिदेखि खोप कार्यक्रम

२८ असार, काठमाडौं । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए । मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप […]