शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए।