जसपा चुनावबाट डराउँदैन : अनिल झा

वीरगंज : जसपाका नेता अनिल झाले सर्वोच्च अदालतको फैसला आफूहरुलाई स्वीकार रहेको बताएका छन्। वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। निवर्तमान सांसद समेत रहेका झाले विघटित प्रतिनिधिसभाबारे मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेकोले अदालतको निर्णय जसपालाई मान्य हुने धारणा राखे। कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले…

सम्बन्धित सामग्री

धनुषामा आठ पूर्वमन्त्री चनावी मैदानमा

सत्तारुढ नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनबाट पूर्वमन्त्री रामकुष्ण यादव,महेन्द्र यादव,मातृप्रसाद यादव, रामचन्द्र झा र अनिल झा चुनावी मैदानमा उत्रेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले–जसपा गठबन्धनबाट रघुवीर महासेठ्ठ, जुली कुमारी महतो र उमां...

धनुषा ३ः निधि र महतोले क्षेत्र छाडेपछि कति सहज छ अनिल झा र जुलीलाई ?

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नं. ३ मा यस पटक द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ। धनुषा ३ मा ३१ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा दुई जनामा देखिने भएको छ। दुबै उम्मेदवार पूर्वमन्त्री हुन्। सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा र एमाले जसपा गठबन्धनबाट एमाले नेत्री जुलीकुमारी महतोले यस क्षेत्रबाट उम्मेदवारी दिएका […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

लोसपा नेता अनिल झा भन्छन्– गठबन्धनमा हाम्रा कुरा राखेर फर्कियौँ

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको र आफ्ना भनाइ राखेर आफूहरु फर्किएको बताएका छन् ।सत्तारुढ गठबन्धनबाट जसपा नेपाल बाहिरिएपछि लोसपालाई छलफलका लागि शुक्रबार बालुवाटार भित्र्याइएको थियो । ‘गठबन्धनका नेताहरुले आफ्नो माग प्रस्तुत गर्न हामीलाई भन्नुभयो,’ गठबन्धनसँगको बैठकमा सहभागी लोसपा नेता अनिल झाले रातोपाटीसँग भने, ‘हामीले आफ्ना माग मोटामोटी राख्यौँ ।’लोसपाका मागबारे गठबन्धनभित्र छलफल गरेर फेरि ल

सत्तारूढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज शुक्रवार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारूढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा चलिरहेकाे छ ।  आज बिहानदेखि बालुवाटारमा चलिरहेकाे बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो । हिजाे बिहीवारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ । लोसपाका नेता अनिल झा सत्ता...

ओली र जसपा ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । जसपाका ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिवार ओलीलाई भेट्न बालकोट पुगेका हुन् । जसपा स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट र सामान्य कुराकानी भएको हो । तर संसद् अधिवेशनका […]

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी […]

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज

महतोको पाँचौ पटकमा उपप्रधान, भण्डारी १५औं पटक पनि मन्त्री

२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला […]

प्रधानमन्त्री ओली र जसपा नेताबीच के विषयमा भयो छलफल ?

जनता समाजवादी पार्टीले प्रधानमन्त्री  केपी शर्मा ओलीसँग आज छलफल गरेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा सहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी भएका एक नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार जसपालाई कार्यकारिणी समितिमा बहुमत कसरी जुटाउने भन्ने विषयमा समेत छलफल भएको थियो।  ‘५० सदस्यीय कार्यकारिणी समितिमा २५-२५  सदस्य दुबै समूहमा थियो तर पछिल्लो समय हाम्रा केही साथीहरू उता...