ओली र जसपा ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । जसपाका ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिवार ओलीलाई भेट्न बालकोट पुगेका हुन् । जसपा स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट र सामान्य कुराकानी भएको हो । तर संसद् अधिवेशनका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र र ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए । ठाकुर पक्षका […]

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर पक्षका नेताबीच भेटवार्ता

पुष्कर बुढाथोकी, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा आज भएको दुई पक्षबीचको भेटवार्तामा कसरी सहकार्य जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफलमा बस्ने बारे कुरा भएको जसपा नेता शरद सिंह भण्डारीले […]

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी […]

सत्ता गठबन्धनको बिषयमा देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र

कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । जसपाका शीर्ष नेताहरुले …

कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ । बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, […]

प्रधानमन्त्री र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र …

माओवादी र जसपा नेताहरुको भेट, एकै ठाउँमा उभिन दाहालको आग्रह

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग छलफल भएको हो।...

पेरिसडाँडामा माओवादी केन्द्र र जसपा नेताबीच छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीका नेताहरुबीच छलफल भइरहेको हो । छलफलको लागि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका हुन् ।

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]