काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा तीन हजार २८५ जनाको मृत्यु भएको छ। त्यस्तै कुल मृतकको संख्या दुई लाख १ हजार १६५ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ जना रहेको छ।