कोरोना भाइरसः भारतमा एकैदिन सबैभन्दा बढीलाई निको, सबैभन्दा बढीको मृत्यु

भारतमा मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । मंगलबार एकैदिन ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको हो ।