सन् २०२४ मा भारतीय फिल्ममा ३ हजार ७६५ करोडको दाउ, शाहरुखले लिनेछन् ब्रेक

काठमाडौं । आइतबार सन् २०२३ को अन्तिम दिन । विश्व नयाँ वर्ष २०२४ को स्वागतको तयारीमा जुटेको छ । यस्तोमा बलिउडका लागि नयाँ वर्ष खास हुनेछ । भारतीय फिल्ममा आउने वर्ष केही रोचक कुरा हुँदैछन् । सोही वर्षमा अमिताभ बच्चन र रजनीकान्त ३३ वर्षपछि एकसाथ देखिनेछन् । नयाँसालमा अभिनेता शाहरुख खानले ब्रेक लिनेछन् । २५ […]

सम्बन्धित सामग्री

सन् २०२४ का लागि प्राइम भिडियोले सार्वजनिक गर्‍यो ६९ फिल्म र सिरिजको सूची

काठमाडौं । लोकप्रिय ओटीटी प्लाटफर्म अमेजन प्राइम भिडियोले सन् २०२४ को लागि भारतीय संस्करणको स्ट्रिमिङ सूची सार्वजनिक गरेको छ । मंगलबार मुम्बईमा आयोजित ‘आर यु रेडी’ कार्यक्रममा ४० वेब शो र २९ फिल्म स्ट्रिमिङ हुने जनाइयो । यो सूचीमा प्रतीक्षित ‘मिर्जापुर ३’ र ‘पञ्चायत ३’ पनि सामेल छन् । कार्यक्रममा बलिउडसहित साउथका स्टार पनि सहभागी […]

नेपालको टी-२० विश्वकप तयारी भारतीय टीमसंग फ्रेन्डसीप कप खेल्ने

सन् २०२४ को आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपालको तयारीलाई भारतले सघाउने निश्चित भएको छ । यसै क्रममा नेपाली राष्ट्रिय टोलीले भारतको क्षेत्रीय टीमसँग टी २० फ्रेन्डसीप कप खेल्ने तालिका नै सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्षेत्रीय टिम गुजरात र बरोडासंग चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। …

आईएमडीबीले सार्वजनिक गर्‍यो सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची

काठमाडौं । आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ । वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो । सूचीको दोस्रो स्थानमा […]

‘फाइटर’ सन् २०२४ मा बलिउडको सबैभन्दा प्रतीक्षित फिल्म

काठमाडौं । सन् २०२४ मा बलिउडको लाइनअप रोचक छ । आगामी फिल्मलाई लिएर फ्यान उत्साहित छन् । एक सातादेखि भारतीय सञ्चारमाध्यमले नयाँ वर्षका प्रतीक्षित फिल्मको सूची ल्याइरहेका छन् । यस्तोमा बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको छ । सर्वेक्षणमा सहभागी […]

भारतीय अभिनेत्री कंगना रनावतले 'लोकसभा चुनाव लड्ने'

भारतीय अभिनेत्री कंगना रनावतले सन् २०२४ मा हुने लोकसभा चुनाव लड्ने भएकी छन् । न्युज १८ को रिपोर्टअनुसार, कंगनाका बुबा अमरदिप रनावतले भारतीय जनता पार्टीकै टिकटमा छोरीले चुनाव लड्ने बताएका हुन् ।

भाजपालाई परास्त गर्न भारतीय विपक्षीले खडा गरे २६ दल सम्मिलित ‘इन्डिया’ गठबन्धन

गत सोमबार र मंगलबार बैङ्लोरमा विपक्षी दलहरूको बृहत् बैठक बस्यो । त्यसबेला सन् २०२४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई पराजित गरेरै छाड्ने लक्ष्य लिइयो तर सिट बाँडफाँट भने भएन ।

भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ । भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...

चौबाटोमा भारत

प्रधानमन्त्री मोदी र उनका सल्लाहकार व्यक्तिगतरूपमा भ्रष्ट छैनन् र विभिन्न काण्डका बाबजुद उनीहरूको भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ने देखिन्छ।...

सन् २०२४ देखि नयाँ पाइपलाइनबाट पेट्रोल आयात गरिन्छ : प्रदीपकुमार यादव

काठमाडौं। नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ।अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी गरेको बताए। दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम भएको उनको भनाई छ।