शाहरुखले देखाए ‘पठान’ लुक्स

भारत– पछिल्लो समय अभिनेता शाहरुख खान खान ‘पठान’ को काममा व्यस्त छन् । ‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह […]