एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]

सम्बन्धित सामग्री

भरतपुरमा रेनु दाहाल भर्सेस विजय सुवेदी : यस्तो छ अंकगणित

चितवन : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकाले पाएको छ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले भरतपुरले धेरैको ध्यान तानेको हो। त्यसमा पनि प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा पुनः उम्मेदवार बन्ने भएपछि त्यसप्रतिको चासो अझै बढेको छ। २०७४ सालमा भएको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री दाहाल नै निर्वाचित भएकी थिइन्। उनी पुनः भरतपुरको मेयरमा दोहोरिन चाहन्छिन्।सत्

भरतपुरको मेयर बन्न सुबेदीले सांसदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सांसद बिजय सुवेदीको राजीनामा स्वीकृत भएको जनाएको छ । सुवेदीले बिहीवार सभामुख सानुकुमार श्रेष्ठ समक्ष दिएको राजीनमा आजैदेखि लागु हुनेगरि स्वीकृत भएको हो । भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी मेयरको उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।  सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्व...

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।  सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्व...

एमालेबाट भरतपुरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

२७ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत […]