युक्रेन युद्धः ६२ लाख मानिस देशभित्रै विस्थापित

युक्रेनमा रुसले आक्रमण गरेपछि अहिलेसम्म ६२ लाख नागरिकहरु देशभित्रै विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गएको फ्रेब्रुअरी २४ देखि रुसले यूक्रेनमा आक्रमण गरिरहेको छ। यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त संख्या हो । जुन २३ सम्म युक्रेनमा अनुमानित ६२ लाख […]

सम्बन्धित सामग्री

एकचालीस देशका अठार करोड दश लाख मानिस भोकमरीको चपेटामा पर्ने

यो वर्ष ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्नसक्ने प्रक्षेपण राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ । रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको …

रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित

रसिया र युक्रेन युद्धको आज ४७ औं दिन पुगेको छ। युद्धका कारण युक्रेनबाट हालसम्म ४५ लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। सबैभन्दा धेरै मानिस छिमेकी राष्ट्र पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ हालसम्म २५ लाख भन्दा बढी मानिस प्रवेश गरिसकेका छन्। यस्तै, रोमानिया, मोलडोभा, रसिया, स्लोभाकियामा पनि लाखौं युक्रेनी शरण…

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा  ठूलै  क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।पूर्वी युक्रेनको अवस्थापूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिर

युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झन्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु युक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ […]

युक्रेन रसिया युद्ध : केमिकल प्लान्टबाट चुहियो अमोनिया

युक्रेन र रसियाबिचको युद्ध २६ औ दिनमा प्रवेश गरेको छ। रसियाले पूर्वी युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन्। हजारौंको संख्यामा मानिसको मृत्यु भएको छ। युक्रेनका विभिन्न शहरमा युद्ध जारी रहँदा उत्तर पूर्वी शहरमा रहेको एक केमिकल प्लान्ट (रसायन संयन्त्र)बाट अमोनिया…

रुस–युक्रेन युद्धले ४ करोड मानिस गरिबीको रेखामुनि पुग्न सक्छ – अमेरिका

युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ। अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने हो भने आगामी दिनमा विश्वका ४ करोड मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी दिएको छ। यसले युक्रेन कृषि उत्पादन र बजारको लागि महत्वपूर्ण देश हो […]

युक्रेनबाट ३० लाखभन्दा बढी मानिस बाहिरिए, झण्डै आधा बालबालिका : राष्ट्र संघ

न्यूयोर्क – संयुक्त राष्ट्रसंघले रुसी सेनाले युक्रेनमा जारी राखेको आक्रमणका कारण करिव १४ लाख बालबालिकाले युक्रेन छाडेको बताएको छ। २४ फेब्रुवरीदेखि हालसम्म हिसाब गर्दा हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका पाइएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस देश छोड्न बाध्य भएका […]

१५ लाखले युक्रेन छाडे

काठमाडौँ । रुसको निरन्तरको आक्रमणबीच युक्रेनबाट १५ लाखभन्दा बढी मानिस बाहिरिएका छन्। युद्ध सुरु भएको दसौं दिनसम्म उक्त संख्यामा मानिसहरूले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थीसम्बन्धी उच्चायुक्त फ्लिपो गान्डीले जानकारी गराएका छन् । युरोपमा दोस्रो विश्वयुद्धपछि हाल शरणार्थी समस्या तीव्र गतिमा बढिरहेको उच्चायुक्तले बताएका छन्। युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण बढिरहँदा दक्षिण सहर मरिपोलमा युद्धविरामको […]

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६...

युक्रेन : जहाँ देशको अपीलपछि ‘बर्दी’ लगाइरहेका छन् सर्वसाधारण

रुसको हमलापछि लाखौँ जनता युक्रेन छोडेर गएका छन् । सयौँको संख्यामा मानिस अन्य देशमा जानका लागि सीमामा लाइन लागेर बसिरहेका छन् ।जबदेखि रुसले युक्रेनमाथि हमला गरेको छ त्यतिबेलादेखि अहिलेसम्म करिब एक लाख १५ हजारभन्दा बढी जनता सीमा पार गरेर पोल्याण्ड गइसकेका छन् ।तर देश छोडेर जान त्यति सहज छ र ?भाग्नेमा महिला र बालबालिकाःकेही मानिस दुई दिनदेखि लगातार हिँडिरहेका छन् । छिमेकी मुलुकसँग जोडिएका सीमाबाट १०–१० किलोमिटर टाढासम्म मानिसको लाइन छ । धेरै मानिस युक्रेनको हालको अवस्थाबाट बचेर बाहिर नि