युक्रेन : जहाँ देशको अपीलपछि ‘बर्दी’ लगाइरहेका छन् सर्वसाधारण

 रुसको हमलापछि लाखौँ जनता युक्रेन छोडेर गएका छन् । सयौँको संख्यामा मानिस अन्य देशमा जानका लागि सीमामा लाइन लागेर बसिरहेका छन् ।जबदेखि रुसले युक्रेनमाथि हमला गरेको छ त्यतिबेलादेखि अहिलेसम्म करिब एक लाख १५ हजारभन्दा बढी जनता सीमा पार गरेर पोल्याण्ड गइसकेका छन् ।तर देश छोडेर जान त्यति सहज छ र ?भाग्नेमा महिला र बालबालिकाःकेही मानिस दुई दिनदेखि लगातार हिँडिरहेका छन् । छिमेकी मुलुकसँग जोडिएका सीमाबाट १०–१० किलोमिटर टाढासम्म मानिसको लाइन छ । धेरै मानिस युक्रेनको हालको अवस्थाबाट बचेर बाहिर नि

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धमा मारिए ८ हजार ३१७ निर्दोष सर्वसाधारण

रुस र युक्रेनबीचको युद्धमा ८ हजार ३१७ निर्दोष सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

युक्रेनमा जस्तै ताइवानमा पनि हतियार चलाउन सिक्दै सर्वसाधारण

रुस–युक्रेन युद्धले ताइवानमा ठूलो प्रभाव पारेको छ । गत साताको अन्त्यमा राजधानी ताइपेइ नजिकैको बन्द कारखाना भवनमा ३० जना युवायुवतीले बन्दुक चलाउन सिक्दै थिए । उनीहरुसँग कम्प्रेस्ड एयर हतियार थिए । र यो तालिम म्याक्स च्याङको कम्पनीले दिइरहेको थियो । म्याक्स चियाङका अनुशार फेबु्रअरीदेखि हालसम्म हतियार चलाउन सिक्नेहरूको संख्या ५० प्रतिशतले बढेको छ। तीमध्ये ४० […]

विश्वले दुःख पाइरहेको रुस-युक्रेन युद्धमा कस्को के स्वार्थ

काठमाडौं, २८ असार । रुस र युक्रेनबीचको युद्धको असर सँसारभर छ । इन्धन देखि खाद्यान्नसम्मको मूल्यवृद्धि भएको छ । एक वर्षमै दोब्बरभन्दा बढी इन्धनको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले सँसारभरका सर्वसाधारण मारमा छन् । खाद्य संकट बढेर भोकमरीमा पर्नेको संख्या बढेको छ । स्थिति भयावह बन्दैछ । नेपालमा समेत रुस-युक्रेन युद्धको ठूलो असर देखिइसकेको छ […]

युक्रेन भन्छ - रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् । ‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधार

तस्वीर : गोङ्गबु बसपार्कमा टिकट लिन उभिएका सर्वसाधारण

काठमाडौंको गोङ्गबु बसपार्कमा आइतवार दिउँसो उपत्यकाबाहिर जानको लागि टिकट काट्न उभिएका सर्वसाधारण यात्रुहरु । रुस र युक्रेन बीच युद्धका कारण लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा बढाउनुको विकल्प नरहेको यातायात व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए

युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार  उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ । देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ ।रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रे

युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको

रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भिषण लडाईहरु भइरहेका छन् । रुसी आक्रमणको सामना गर्न युक्रेनका सर्वसाधारण देखि राष्ट्रपति, सांसद र पूर्व मिस युक्रेन पनि डटेर लागिरहेका छन् । विश्व शक्तिराष्ट्र रुसको सेनाविरुद्ध लडिरहेको कमजोर देश युक्रेनका राष्ट्रपतिले केही दिनअघिमात्रै विदेशीहरुलाई युक्रेनी सार्वभौमिकताको रक्षार्थ रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेन आउन आह्वान गरेका थिए । उनले […]

रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।  राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र विस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।  तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्ल