निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने

काठमाडौं। नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्। नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले आफूहरुको आन्दोलन जारी रहने बताएको हो। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दासमेत छलफल नगरेको युनियनको आरोप छ।

सम्बन्धित सामग्री

बार एशोसिएशनले भोलिबाट पुनः भौतिक रूपमा आन्दोलन थाल्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत नेपाल बार एशोसिएशनले भोलिबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ । एशोसिएशनले विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो । न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले न्यायाधीश हरिकृष्ण […]

वायु सेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।