सुरक्षागार्ड पक्राउ प्रकरण: पर्यटन मन्त्रीले भने 'मन्त्रीसन्त्री मतलब छैन भनेर घच्चीमुच्ची'

काठमाडौं। पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरिएको घटना बाहिरिएको

सम्बन्धित सामग्री

पर्यटनमन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा उल्टै सुरक्षागार्ड पक्राउ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्नुस्’ भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन्। शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए। तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा […]

नियम नमान्ने मन्त्रीलाई रोक्दा सुरक्षागार्ड पक्राउ

भन्न त कानुन सबैलाई बराबर भनिन्छ । कानुनको नजरमा कोही उचो र कोही निचो अर्थात्, कोही ठूलो र कोही सानो हुँदैन पनि भनिन्छ । तर, राज्यका उच्च ओहदामा बसेकाहरूका हकमा...

मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ

सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए। मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।...

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा समातिए सुरक्षागार्ड

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ । मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ […]

अदालतकी कर्मचारीको हत्या आरोपमा प्रहरी पक्राउ

इलामस्थित उच्च अदालत विराटनगरको ‘इलाम इजलास’मा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा न्यायाधीशका सुरक्षागार्ड पक्राउ परेका छन् । पक्राउ परेका ३५ वर्षीय युवराज बानियाँ नेपाल प्रहरीका असइ हुन् ।

उच्च अदालत इलाममा कार्यरत विमलाको हत्या, न्यायाधीशका सुरक्षागार्ड पक्राउ

उच्च अदालत इलाम इजलासमा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले सो इजलासका १ नम्बर न्यायाधीशका बडीगार्डलाई पक्राउ गरेको छ ।  न्यायाधीशको पिएसओ असई युवराज बानियाँलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।  आइतबार दिउँसो ४ बजेतिर बानियाँले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली केही समयदेखि

कार्यालय सहयोगी महिलाको हत्या आरोपमा उच्च अदालत इलामका सुरक्षागार्ड पक्राउ

उनको हत्यामा सोही अदालतमा कार्यरत् सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँको संलग्नता रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ।