काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरिएको घटना बाहिरिएको छ।
ठमेलस्थित छाया सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ भिसाको लागि आवेदन दिन श्रीमतीसँगै पुगेका थिए। बिहान…