झापा – महिलाको ‘ब्ल्याकमेलिङ’ सहन नसकेपछि एक जना सुरक्षागार्डले उच्च अदालत इलाम इजलाशमा कार्यरत एक महिलाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलाशमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका छन्। उच्च अदालतका मुख्य न्यायाधीशको सुरक्षा गार्ड असई युवराज बानियाँले कार्यालय सहयोगी सोलुखुम्बु […]