समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिएका छन्।
६ दिनदेखि अस्पतालमा भर्ना भएका तातोपानी गाउँपालिका– ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पतालनजिकै रहेको जुगाडखोलामा...
काठमाडौँ,२४ भदौ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । “दैनिक १०–१२ जनामा […]
जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।...
सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...
कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।...
मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]
जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसगै जिल्लामा नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीको संख्या बढेको...