अमेरिकामा एउटा ठूलो कार्यक्रममा ट्रम्प र मोदीले आतङ्कवादविरुद्ध मिलेर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले सीमा सुरक्षा तथा संयुक्त सैन्य अभ्यासको प्रसङ्ग पनि कोट्याए।
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम– २ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् । सुहाङको प्रशंसा गर्दै […]
धनुषा - जनकपुरधाममा हिजोआज शेरे मधेसको चर्चा चल्न थालेको छ । नेकपा एमालेका सचिव रघुवीर महासेठ र उहाँकी श्रीमती जुलीकुमारी महतो धनुषाबाट प्रतिनिधि सभामा जितेपछि एमाले कार्यकर्ताहरुले महासेठलाई ‘शेरे धनुषा’ को उपाधि दिएका छन्।
एमाले कार्यकर्ताहरु शेरे मधेस भनेर प्रशंसा गरिरहेका छन् भने कतिले आलोचना गरिएको पनि देखिएको छ ।
हेमबहादुर मल्लको कीर्तिमान भत्कियो
२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य चुनावमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्ल र उहाँकी धर्मपत्नी शारदा मल्लले बनाएको कीर्तिमान यस पटक भ...
विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङसिर ४ को निर्वाचन नेपालको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने र नगर्नेका बिच जनमत सङ्ग्रह भएको धारणा प्रकट गरेका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिएका हुन्।
प्रचण्डले भने, ‘यो…
३० कात्तिक, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए । यो क्षेत्रमा सत्ता गठबन्धनबाट सुब्बा […]
नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटको सदनमा प्रशंसा गरेका छन् ।
उनले राष्ट्रिय सभा नियमावली संशोधन गरेर भएपनि राष्ट्रिय सभामा बजेट पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले आम निर्वाचनपछि पहिलोपटक राम्रो बजेट आएको बताए ।
‘बजेटको सम्बन्धमा केही भन्नैपर्ने भएको छ । कमरेड विष्णु पौडेलले बजेट पेश गर्दा म धेरै खुशी भएँ । मैले गएका तीनवटा बजेट देखेको छु, जुन कहिल्यै घोषणा पत्रबमोजिम आ...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभयो ।
स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री दाहालले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गर्नुभयो । देशका लागि...
‘घनचक्कर बाबा’ सञ्जीव उप्रेती लजाउँदै सभागृहमा भित्रिए । उनी हलको अलि पछाडि गएर बसे । पिंक सिटी जयपुरमा २०१६ मा भएको पुस्तकहरूको महाजात्राको एउटा सभामा सञ्जीवले भाषण गरेपछि कुमार बसेको सिटको पछाडिबाट कोकिल वाणीमा सञ्जीवको प्रशंसा भएको थियो ।