प्रधानमन्त्री ओलीले भने : प्रकाशको सम्झना आइरहन्छ, पीडा त भइरहन्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभयो ।  स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री दाहालले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गर्नुभयो । देशका लागि...