२० मंसिर, काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधि सभा, प्रदेशको दोस्रो चरणको चुनावलाई स्वागत गर्दै सेयर बजार बन्द भएको छ ।
चुनावकै प्रभाव बजारमा दिर्घकालिन नहुने भएपनि केही दिनसम्म यसको प्रभाव भने देखिने गरेको छ । नियमित चुनावले देशमा स्थिर सरकार निर्माण गर्ने, लगानीको वातावरण बढ्ने लगायत सकारात्मक सन्देश दिन्छ …