कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि […]

सम्बन्धित सामग्री

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडौं । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्दैछन् । भाेली जेठ ३२ गते संसदीय सुनुवाई गरेर कामु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो । सघीय संसद संयुक्त संसद नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ । संसदीय सुनुवाईमा प्रस्ताव अनुमोदनको […] The post छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिश

काठमाडौं : सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत सिफारिश गरेको छ।आज साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले थाहाखबरलाई जानकारी दिइन्।संसदीय सुनुवाइपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीश भए

दीपककुमार बिदामा, हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । उमर हदका कारण अनिवार्य अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा बसेसँगै हरिकृष्ण कामु प्रधानन्यायाधीश बनेका हुन्...

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तिर्थाटनका […]

कामु प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे हाे । आगामी असोज १६ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व […]

मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् । आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् । यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका ला

सिङ्गै एमाले एकातिर, ‘भावी प्रधानन्यायाधीश’ अर्कातिर

हरिकृष्ण कार्की सर्वोच्च अदालतका तीन नम्बर वरियताका न्यायाधीश हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरापछि एक नम्बर न्यायाधीशका रूपमा दीपककुमार कार्की छन् भने दोस्रोमा त्यसपछि मिरा खड्का छिन् । तेस्रो नम्बरमा रहेका न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको लाइनमा रहेका न्यायाधीश हुन् ।कुनै समय नेकपा एमालेको राजनीतिमा स्पष्टरुपमा लागेका र ओली सरकारका पालामा महान्यायाधिवक्तासमेत बनेका न्यायाधीश हरिकृष्ण कार्की पछिल्लो समय एमालेकै विपक्षमा रहेको विभिन्न घटनाक्रमले देखाइसकेको छ ।तत्कालीन प्रधानम