आइजी बढुवा विरुद्दको रिट हेर्दाहेर्दैमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट हेर्दा हेर्दैमा राखिएको छ। आज बिहान कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेर सुनुवाइ भएको थियो। तर बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार…

सम्बन्धित सामग्री

एआइजी विश्वराज पोखरेलको रिट खारेज, टुङ्गियो आइजी हुने बाटो

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा निवेदक एआइजी विश्वराज पोखरेलको रिट खारेज भएको छ। आज जवाफी बहसपछि सर्वोच्च अदालतले फैसला गर्दै रिट खारेज गरेको फैसला सुनाएको हो। अदालतले सरकारको आइजी नियुक्तिलाई नै सदर गरेको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र…

आईजीपी बढुवा विवाद प्रकरणको सुनुवाइ आजदेखि

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आइजिपी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि बुधबार प्रारम्भिक सुनुवाई सुरु भएको हो। बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरी

तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा निर्णयविरुद्ध परेको रिट निवेदनको आज पनि पेशी चढेको छ। डीआईजी इश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको पेशी चढेको हो। तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा रहेको छ। सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ…

सरकारले बढुवा गरेकै दिन सर्वोच्चमा रिट दर्ता

बिहीबार बिहान मन्त्रिपरिषद् वैठकले तीनजना प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।...

एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहिबार डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गर्नुभएको हो । बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको …

एआइजी बढुवाविरुद्ध प्रतिस्पर्धी तीन डिआइजीले हाले रिट

काठमाडौं : सरकारले तीनजना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध प्रतिस्पर्धी तीनजना डिआइजीले सर्वोच्च अदालतमा रिट हालेका छन्।मन्त्रिपरिषद्को आज बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्च पुगेका हुन्।तीनजनामध्ये कार्कीको रिट आजै दर्ता भएर आइतबार प्रारम्भिक सुनुवाईका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले

एआईजीमा बढुवाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको हो । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिनुभयाे । आज (बिहिबार) बसेको मन्त्रिपरिषद बैठकले डिआईजी बसन्तकुमार पन्त, […]

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बिहीबार (आज) एआईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । तीन डिआइजीलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले एआईजीमा बढुवा गरेको थियो । मन्त्रिपरिषद्को […]

एआइजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं : आज सरकारले  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। बढुवाबाट असन्तुष्ट बनेका डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्चमा दिएको रिट निवेदन आज दर्ता भएको छ। आज बिहान सरकारले पहिलो नम्बरमा डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई…