धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि दर्जनाैँ सेल अश्रुग्याँस प्रहार

कैलाली। निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनाै सेल अश्रुग्याँस प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएकाे बताउनु भयाे । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा […]