कुन मन्त्रालय कसलाई ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरुसँग मन्त्रीको नाम मागेका छन् । तर, दलहरुबीच मन्त्रालयको संख्या टुंगो लागे पनि अहिलेसम्म कुन–कुन मन्त्रालय कसले लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । महत्वपूर्ण मन्त्रालयहरुमा यसअघि नै कांग्रेस र माओवादी केन्द्रले लिइसकेका छन् । बाँकी रहेका मालदार भनिएका मन्त्रालयमा भने नेकपा एस र जसपाको दाबी छ । जसका […] The post कुन मन्त्रालय कसलाई ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

टुंगियो मन्त्रालयको बाँडफाँट, कुन मन्त्रालय कसलाई ?

न्युज अफ नेपाल, काठमाडौं । सत्तागठबन्धनबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा टुंगिएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री […]

सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति, कुन मन्त्रालय कसलाई ?

सत्ता गठबन्धनका नेताहरुबीच सरकार गठन भएको ८६ दिनपछि मन्त्रालय बाडफाँडको सहमति भएको छ । मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएका हुन् । दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा (एस) र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ । सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन् ।

सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति, कुन मन्त्रालय कसलाई ?

सत्ता गठबन्धनका नेताहरुबीच सरकार गठन भएको ८६ दिनपछि मन्त्रालय बाडफाँडको सहमति भएको छ । मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएका हुन् । दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा (एस) र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ । सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन् ।

प्रधानमन्त्री देउवाकै प्राथमिकतामा परेन मन्त्रिपरिषद् विस्तार!

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकता नदिएका कारण सरकारले पूर्णता पाउन नसकेको सत्ता साझेदार दलहरुले संकेत गरेका छन्। सत्तारुढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवाले कुन मन्त्रालय कसलाई दिने भन्ने नटुंग्याएकाले नयाँ सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन्।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख नेताहरुबीच छलफल भइरहे पनि टुंग्याउन नसकेका का

कुन मन्त्रालय कसलाई? सत्तारुढ गठबन्धनले बुधबार टुङ्ग्याउने

काठमाडौं। सत्तारुढ गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरेको छ। बुधबार बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीले कति र कुन कुन मन्त्रालय पाउने भन्ने सम्बन्धमा टुङ्गो लगाउने तयारी भएको हो। गठबन्धनका एक नेताले भने, “बुधवार बिहान गठबन्धनको बैठकले मन्त्रालयबारे टुङ्गो लगाउँछ। अनि को मन्त्री पठाउने भन्ने सम्बन्धमा पार्टीमा छलफल हुन्छ । बिहीबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने तयारी छ।’

गृह र अर्थ कांग्रेससँगै राख्ने देउवाको योजना

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने योजना बनाएका छन् । देउवा निकट एक नेताले दिएको जानकारीअनुसार गृह र अर्थ मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ । अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन । माओवादी केन्द्र र जनता...