कुन मन्त्रालय कसलाई? सत्तारुढ गठबन्धनले बुधबार टुङ्ग्याउने

काठमाडौं। सत्तारुढ गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरेको छ। बुधबार बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीले कति र कुन कुन मन्त्रालय पाउने भन्ने सम्बन्धमा टुङ्गो लगाउने तयारी भएको हो। गठबन्धनका एक नेताले भने, “बुधवार बिहान गठबन्धनको बैठकले मन्त्रालयबारे टुङ्गो लगाउँछ। अनि को मन्त्री पठाउने भन्ने सम्बन्धमा पार्टीमा छलफल हुन्छ । बिहीबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने तयारी छ।’

सम्बन्धित सामग्री

सहमति भए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ किन ?

काठमाडौँ - ‘यस्तो कहिल्यै भएको थिएन ?’ ८६ दिनसम्म मन्त्रिपरिषद्ले आकार नपाउँदा हरेकतिर आश्चर्यजनक प्रश्न उब्जिरहेका छन् । सत्तारुढ गठबन्धन नेताबाट अनेकन पटक, अनगिन्ती भाका सार्ने क्रम निरन्तर रहिहरह्यो । अब बल्लबल्ल मंगलबार गठबन्धन दलबीच मन्त्रालय भागबण्डा मिलेको समाचार आएको छ । सँगै बुधबार नयाँ मन्त्रीका नाम घोषणा र …