गृह र अर्थ कांग्रेससँगै राख्ने देउवाको योजना

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने योजना बनाएका छन् । देउवा निकट एक नेताले दिएको जानकारीअनुसार गृह र अर्थ मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ । अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन । माओवादी केन्द्र र जनता...

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयको स्थापना

नेपाल सरकारले सन् १९६३ मा आर्थिक तथा योजना मन्त्रालय स्थापना गरेको हो । सन् १९६८ मा आर्थिक तथा योजना मन्त्रालयलाई विघटन गरेर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा छुट्याइयो ।  मुलुकको वित्तीय तथा...

खर्च कटौती गर्ने अर्थ मन्त्रालयको १७ योजना

काठमाडौं,माघ ६ । अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरूत्साहित गर्ने, सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल फेर्नेदेखि मिनरल वाटरको सट्टा जारको पानी खानेसम्मका योजनाका साथ अर्थ मन्त्रालयले सरकारको खर्च घटाउने भएको छ । अर्थ मन्त्रालयले मातहतका सबै महाशाखालाई चालू खर्च घटाइनेसम्बन्धी मापदण्डसम्बन्धी १७ बुँदे निर्देशन जारी गर्दै सो योजना सार्वजनिक गरेको हो । […]

एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीद्वारा पार्टी परित्याग

नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शा

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य हो ?

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको …

को हुन् एमालेको अर्थ तथा योजना विभाग सदस्य एम.अधिकारी ?

नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यमा खोटाङ घर भएका एम. अधिकारीको नाम छ । एमालेले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि ४) मा नेता घनश्याम भुसाल प्रमुख रहेको ११ सदस्यीय सो विभागमा अधिकारी सदस्य रहेको उल्लेख छ । एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत चर्चा  भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै आलोचना गरिरहेका छन् ।गभर्नर अधिकारी पनि खोटाङकै हु

बजेट निर्माणलाई तीव्रता दिदै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणलाई तीव्रता दिएको छ। १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यता...

पोखरा–काठमाण्डाै सडक यात्रा दुई घण्टाको बनाउने योजना छ - अर्थ मन्त्री शर्मा

कास्की – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखर...

अर्थ मन्त्रालयमा समानान्तर योजना आयोग !

२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोग विकास योजना तथा तर्जुमामा सल्लाह दिने सरकारको उपल्लो निकाय हो । प्रधानमन्त्री अध्यक्ष रहने भए पनि उसले अर्थ मन्त्रालयलाई पनि उत्तिकै सहयोग गर्छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भने अर्थ मन्त्रालयमा योजना आयोगकै भूमिका अर्को निकाय ‘थिंक ट्यांक’ बनाउने घोषणा गरेका छन् । संसदमा बजेट प्रतिस्थापन विधेयक पेश […]

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।...