विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको छ ।

सम्बन्धित सामग्री

अब ह्वाट्सएप र मेसेन्जर एपमा आर्टिफिसियल इन्टेलिजेन्स

फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना सोसल मिडिया प्लाटर्फमहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सले युक्त बनाउने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले कम्पनीको नयाँ एआई टूल्सको एक पूर्ण श्रृंखला सार्वजनिक गरेका छन् । एआई टुल्समा मेसेन्जर तथा ह्वाट्सएपका लागि च्याट जीपीटी जस्तो च्याटबट रहेका छन् जसले फरक-फरक व्यक्तिहरुको प्रयोग गरेर कुराकानी गर्न सक्नेछ । अल ह्याण्डस् मिटिंगमा बोल्ने […]

यी हुन् फेसबुक मेसेन्जरका केही उपयोगी रोचक फिचर

करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ । मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् […]

ह्वाट्सएप र मेसेन्जरमा च्याट कसरी म्युट गर्ने ?

३० चैत, काठमाडौं । मेटा कम्पनी मातहतका ह्वाट्सएप र फेसबुक मेसेन्जर संसारका सर्वाधिक लोकप्रिय मेसेजिङ प्लाटफर्म हुन् । दैनिक करोडौँ मानिसले प्रयोग गर्ने यी दुई मेसेजिङ प्लाटफर्म एक अर्काबाट भिन्नै भएता पनि डिजाइन र युजर इन्टरफेसको कुरा गर्दा कतिपय फिचरमा समानता पाइन्छ । त्यसमध्ये दुवै प्लाटर्फममा उपलब्ध निकै उपयोगी एउटा साझा फिचर हो च्याटलाई म्युट […]

ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ उच्च गुणस्तरको फोटो

२३ माघ, काठमाडौं । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए […]

फेसबुक संस्थापक जुकरबर्गले माफी मागे

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको […]

फेसबुकसँगै मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलेका छैनन्।विश्वभरिका प्रयोगकर्ताले यी सामाजिक सञ्जाल नचलेको भन्दै अर्को सामाजिक सञ्जाल ट्विटरमार्फत गुनासो गरेका छन्।सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजे फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप नचलेको गुनासो प्रयोगकर्ताले गरेका छन्।कम्प्युटरमा फेसबुकडटकम टाइप गर्नासाथ 'दिस साइट कान्ट बि रिच्ड' (यो साइटमा भेट्न सकिएन) सन्देश आउँछ।यस्तै मेसेन्जर र ह्वाट्सएप पनि खुलेका छैनन्। इन्स्टाग्राम फेसबुकको फोटो सेयर

लोकप्रिय बन्दै टेलिग्राम, पार गर्‍यो १ अर्ब डाउनलोड

ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ । यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् । सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड […]

भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?

भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ। फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै छ। यता, ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाखभन्दा बढी अकाउन्टहरु 'ब्‍लक' गरेको छ। एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। खाता…

साइबर ब्यूरोले भन्यो- ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढ्यो, सजग रहनू

सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतमा कल गरेको पाइएको छ।

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर 'एकीकृत पारिँदै'

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गरिएमा त्यसले आम प्रयोगकर्तालाई के फरक पर्छ? जानौँ।