ह्वाट्सएप र मेसेन्जरमा च्याट कसरी म्युट गर्ने ?

३० चैत, काठमाडौं । मेटा कम्पनी मातहतका ह्वाट्सएप र फेसबुक मेसेन्जर संसारका सर्वाधिक लोकप्रिय मेसेजिङ प्लाटफर्म हुन् । दैनिक करोडौँ मानिसले प्रयोग गर्ने यी दुई मेसेजिङ प्लाटफर्म एक अर्काबाट भिन्नै भएता पनि डिजाइन र युजर इन्टरफेसको कुरा गर्दा कतिपय फिचरमा समानता पाइन्छ । त्यसमध्ये दुवै प्लाटर्फममा उपलब्ध निकै उपयोगी एउटा साझा फिचर हो च्याटलाई म्युट […]

सम्बन्धित सामग्री

ह्वाट्सएपलाई गुगल ड्राइभ जस्तै प्रयोग गर्न यस्तो गर्नुहोस्

मेटाको लोकप्रिय एप ह्वाट्सएप धेरैले प्रयोग गर्ने गर्दछन् । के तपाईलाई थाहा छ ह्वाट्सएप च्याट गर्न मात्र नभई धेरै महत्त्वपूर्ण कामका लागि पनि प्रयोग गर्न सकिन्छ । धेरै पटक हामी चीजहरू बिर्सने गर्दछौं । साथीको जन्मदिनको मिति होस् वा कुनै महत्त्वपूर्ण कागजात, सबै कुरा ह्वाट्सएप मार्फत सुरक्षित राख्न सकिन्छ । गुगल ड्राइभको सट्टा, तपाईंले ह्वाट्सएप मार्फत महत्त्वपूर्ण...

चोरी भएको फोनबाट ह्वाट्सएप म्यासेज रिकभर गर्ने तरिका

आजकाल धेरैले सन्देशहरू पठाउनदेखि लिएर परिवार र साथीहरूसँग भिडियो कल गर्न ह्वाट्सएप प्रयोग गर्छन् । मानौं तपाईको फोन कतै खस्यो वा चोरी भयो, तब सबैभन्दा ठूलो चिन्ताको विषय ह्वाट्सएपमा सन्देश पुनः प्राप्त गर्नु र सुरक्षित राख्नु पर्ने हुन् सक्छ ।  आजको लेखमा हामी तपाईलाई एउटा यस्तो तरिका बताउन गइरहेका छौँ, जसको मद्दतले तपाईले आफ्नो चोरी भएको फोनबाट ह्वाट्सएप च्याट...

ह्वाट्सएपले अब च्याट मेसेज इडिट गर्न दिने

ह्वाट्सएपले अब च्याट मेसेजहरु 'इडिट' गर्न दिने फिचर ल्याउने भएको छ। मेसेज पठाएको १५ मिनेटभित्र मेसेज इडिट गर्न दिने ह्वाट्सएपले जनाएको छ। इन्स्टाग्राम र फेसबुकको प्यारेन्ट कम्पनी मेटाकै स्वामित्वमा रहेको ह्वाट्सएपले टेलिग्राम र सिग्नल जस्ता आफ्ना प्रतिस्पर्धीहरुको सामना गर्न फिचर थप्न लागेको हो। आउने केही हप्तामा नै ह्वाट्सएप प्रयोगकर्ताहरुले यो…

ह्वाट्सएप प्रयोगकर्ताले अब अडियो वेभसहित च्याट पठाउन सक्ने

ह्वाट्सएप प्रयोगकर्ताले एन्ड्रोइडमा अब अडियो वेभसहित च्याट पठाउन सक्ने भएका छन् । यस फिचरमा अहिले ह्वाट्सएपले काम गरिरहेको छ । एन्ड्रोइडका लागि आउन लागेको नयाँ अडियो च्याट फिचर, च्याट कन्भरसेसनमै उपलब्ध हुनेछ । अडियोलाई पनि भिजुअल इन्टरफेसको रुपमा पठाउन मिल्ने गरी उक्त फिचरको विकास गर्न लागिएको हो । यसलाई च्याट हेडरसँगै नयाँ वेबफर्म आइकनको रुपमा राखिन्छ...

डिलिट भएका ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?

मेसेजिङ तथा च्याटिङका लागि ह्वाट्सएप सबैभन्दा लोकप्रिय तथा सुरक्षित प्लाटर्फमको रुपमा रहेको छ । यदि तपाईंले कुनै महत्वपूर्ण ह्वाट्सएप मेसेज/च्याटलाई भुलवस डिलिट गर्नुभयो वा आफ्नो डिभाइसलाई रिसेट गर्दा वा परिवर्तन गर्ने समयमा अन्जानमा फोनबाट मेटिए भने के गर्नुहुन्छ ? डिलिट भएका मेसेजलाई सधैका लागि गुमाउनुहुन्छ वा पुनः रिकभर गर्ने कुनै अप्सन खोज्नुहुन्छ ? वास्तवमा तपाईंले […]

एकसाथ दुईवटा मोबाइलमा ह्वाट्सएप चल्ने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने भएको छ । यो फिचर सुरु भएसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो एउटै अकाउन्ट दुईवटा मोबाइल फोनबाट चलाउन सक्नेछन् । केही समय अगाडि मात्रै च्याट प्लेब्याक तथा अन्डु डिलिट जस्ता फिचर सुरु गरेको ह्वाट्सएपले दुईवटा फोनमा एउटै अकाउन्ट चलाउन मिल्ने फिचर ल्याउन लागेको WABetaInfo ले […]

एन्ड्रोइडबाट आईफोनमा अब ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरुले अब च्याट हिस्ट्री एन्ड्रोइडबाट आईफोनमा ट्रान्सफर गर्न सक्ने भएका छन् । मेटाको संस्थापक मार्क जुकरबर्गले मगंलबार ह्वाट्सएपमा अब सुरक्षित रुपमा च्याट हिस्ट्री, फोटो, भिडियो र अरु कन्टेन्ट एन्ड्रोइड देखि आईफोेनमा ट्रान्सफर गर्न सक्ने बताएका थिए । यो फिचर बेटाको रुपमा विस्तारै रोलआउट भईरहेको छ । सबै प्रयोगकर्ताले फिचर पाउन कम्तीमा पनि एक...

एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउने भएको छ । डब्लुएबेटा इन्फोको अनुसार ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचरको विकास गरिरहेको छ । डब्लुएबेटा इन्फोले सेयर गरेको स्क्रीनसट अनुसार यो फिचरले च्याट सार्न अघि प्रयोगकर्तासँग स्वीकृति माग्ने गर्दछ । एन्ड्रोइडमा यूएसबी टाइप सी प्रयोग गरेर सजिलै च्याट सार्न सकिन्छ तर...

नचाहिने ह्वाट्सएप ग्रुपमा जोडिनबाट कसरी जोगिने ?

अहिले ह्वाट्सएप म्यासेजका लागि मात्रै होइन, भिडियो र अडियो कलका लागि पनि प्रयोग प्रयोग गरिन्छ। साथै साथीहरू वा आफन्तहरू मिलेर ग्रुप च्याट पनि गर्छन्।  तर, कतिपय अवस्थामा नचिनेका व्यक्तिहरूले पनि तपाईंको मञ्जुरीविना विभिन्न ग्रुपहरूमा जोडिदिने गरेका हुन्छन्। त्यसले तपाईंलाई अनावश्यक झन्झट पनि दिन सक्छ।  अब भने तपाईंले चिन्ता मान्नु पर्दैन। यी प्रक्रिया अपनाउनु भयो भने तपाईंको मञ्जुरीविना तपाईंलाई कसैले पनि ह्वाट्सएप ग्रुपमा जोड्न सक्दैन।  –    सबैभन्दा पहिले एपको सेटिङमा जानुस्। &nd...

ह्वाट्सएपमा व्यक्तिगत च्याट लुकाउन यसो गर्नुस्

अचेल धेरैले म्यासेज पठाउन ह्वाट्सएप प्रयोग गर्छन् । यसमा कतिपय कन्टेन्ट वा व्यक्तिगत च्याट अरू कसैले नहेरोस् भन्ने चाहना हुन्छ ।  तपाईंका पनि यस्तै च्याटहरू लुकाउने पर्नेछ भने यो उपाय काम लाग्न सक्छ ।  यसरी गर्नुहोस् टच र फेस आइडी एक्टिभेट व्यक्तिगत च्याटलाई लुकाउन टच वा फेस आइडीको प्रयोग गर्न सकिन्छ ।  यी दुवै फिचरलाई एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानु पर्ने हुन्छ ।  यहाँ तपाईलाई प्राइभेसीको अप्सन देखिनेछ, त्यसमा क्लिक गर्नुहोस् ।  अब स्क्रिन लकमा ट्याप गर्नुहोस् ।  त्यसपछ...