पल्सर १२५ को एफआई भर्सन सार्वजनिक, मूल्य पुरानै

काठमाडौं । बजाज पल्सर १२५ को एफआई भर्सन सार्वजनिक भएको छ । कम्पनीले पुरानै मूल्यमा पल्सर १२५ को बीएस ६ भर्सन सार्वजनिक गरेको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ लाख ५९ हजार ९०० रुपैयाँमा सार्वजनिक गरेको हो । बजाज पल्सर १२५ मा १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन […]

सम्बन्धित सामग्री

नेपालमा यामाहाको रे जेड आर १२५ एफआई सार्वजनिक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले शहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नवीन प्रविधिसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ । मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कुटर इभोलुसन’को अवधारणासँग […]

आयो ‘यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड’

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले तीन लाख ७९ हजार नौ सय रूपैयाँमा उपलब्ध हुने गरी यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड बजारमा ल्याएको छ।...

नेपालमा यामाहाको एफजेडएस एफआई भर्सन-३ को नयाँ अवतार सार्वजनिक

काठमाडौं ।  नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस एफआई भर्सन-३ को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको छ । एफजेड-एस एफआई […]

यामाहाको ‘रेजेडआर १२५-एफआई’ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५-एफआई स्ट्रिट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो । यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए […]

रेजेडआर १२५ एफआई स्कुटर र्‍यालीको आयोजना, विज्ञान अधिकारी बने विजेता

काठमाडौं । यामाहा नेपालले उच्चतम फ्यूल इफिसिएन्सिका लागि बुधबार रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली आयोजना गरेको छ । महाराजगञ्जस्थित यामाहा शोरुमबाट शुरु भएको र्‍याली बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ई-को रिसोर्ट पुगेर सम्पन्न भएको थियो । यस पटकको र्‍यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रति लिटर ७४ केमिका साथ भीमबहादुर […]

यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्ज

उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली आयोजना गरिएको छ।

उज्वला घिमिरे बनिन् यामाहाको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता

काठमाडौं । यामाहाको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएन्सीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको शुक्रबार भएको  र्‍यालीमा घिमिरे विजेता बनेकी हुन् । उनी प्रति लिटर ६१.४२ किलोमिटरका साथ विजेता बनेकी हुन् । यस्तै, प्रति लिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने […]

टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक

टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो ।एनटर्क सिरिजअन्तर्गतको यो स्कुटरमा बिएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ । कम्पनीले यो एफआई इन्जिनभन्दा राम्रो हुने दाबी गरेको छ । यसमा भएको १२५ सीसी […]

टिभिएस ‘एनटर्क रेस ट्युन्ड एफआई’ सार्वजनिक, यस्तो छ विशेषता

टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो। एनटर्क सिरिजअन्तर्गतको यो स्कुटरमा बिएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ। कम्पनीले यो एफआई इन्जिनभन्दा राम्रो हुने दाबी गरेको छ। यसमा भएको १२५ सिसी क्षमताको आरटिएफआईले अधिकतम […]

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’ लाई

काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।