काठमाडौं (अस) । यामाहाको रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट स्कुटर ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा आएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’मा सो स्कुटर सार्वजनिक गरेको हो । मेला गत वैशाख १५ गतेदेखि २१ गतेसम्म चलेको थियो । यामाहाको रेजेडआर १२५ एफआई फ्युल क्षमतालाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । यो अहिले स्मार्ट स्कुटरको रूपमा आएको कम्पनीले बताएको छ ।
‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलोपटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेडआरले सामान्यतया प्रतिलिटर ५८ किलोमिटर माइलेज दिन्छ । सो स्कुटरले अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँ जोगाउन सक्ने कम्पनीले दाबी गरेको छ । एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले ‘गुगल प्ले स्टोर’ र आईफोन प्रयोग गर्ने चालकले ‘एप्पल’को एप स्टोरमार्फत यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउनलोड गरी उक्त एपमार्फत मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्ने बताइएको छ ।
रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।कम्पनीले पुस २१ गते पनि माइलेज च्यालेन्ज आयोजना गरेको छ । महाराजगन्जदेखि बूढानिलकण्ठ हुँदै झोर, बौडेश्वर इको रिसोर्टसम्मको -यालीमा प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी पहिलो बने ।त्यसैगरी, प्रतिलिटर ७४ किमिका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न […]
काठमाडौं (नेस) । रेजेड आरस्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमितरूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइमाइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर ६१दशमलव ४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् । फेरी, उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरिएको थियो […]
काठमाडौं (अस) । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
माइलेज प्रतियोगितालाई निरन्तरता दिँदै यामाहा नेपालले रेजेडआर १२५ एफआई स्कुटर र्याली आयोजना गरेको छ । महाराजगञ्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली यामाहा सोरुम महाराजगञ्जबाट सुरु भएको कम्पनीले बताएको छ ।
यस पटकको र्याली विजेता प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रतिलिटर ७४ केमीका साथ भीमबहादुर आले दोस्रो र सञ्जिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भइन् ।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर निर्माण गरिएको स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बीएस सिक्स्अनुरूप एयर–कुल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ । ‘माइलेज प्रतियोगितासँगै ग्राहक रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् ।
प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ’, एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।
काठमाडौं । यामाहा नेपालले उच्चतम फ्यूल इफिसिएन्सिका लागि बुधबार रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरेको छ । महाराजगञ्जस्थित यामाहा शोरुमबाट शुरु भएको र्याली बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ई-को रिसोर्ट पुगेर सम्पन्न भएको थियो । यस पटकको र्यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रति लिटर ७४ केमिका साथ भीमबहादुर […]
एमएडब्लु इन्टरप्राइजेजले रेजेडआर स्कुटरको माइलेज प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्टरप्राइजेजले माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।२४ जनवरीमा यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बनेका थिए । उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ […]
रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
पछिल्लो पटक यामाहाले उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली शुक्रबार, मंसिर १७ मा आयोजना गरेको थियो ।
बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट शुरू भएको थियो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्याली शुरू गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेल...
काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई खरिद गर्दा स्मार्ट हेलमेट पाइने भएको छ । कम्पनीले रेजेडआर १२५ एफआई विक्री सुरु गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले हरेक यामाहा रेजेडआर १२५ एफआईको खरिदमा स्मार्ट हेलमेट दिने स्कीम ल्याएको हो । यो हेलमेटमा ब्लुटुथ कनेक्सन, नेभिगेशन असिस्ट र कल तथा […]
नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्वील ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युलइन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर […]
काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।