काठमाडौं । यामाहा नेपालले उच्चतम फ्यूल इफिसिएन्सिका लागि बुधबार रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरेको छ । महाराजगञ्जस्थित यामाहा शोरुमबाट शुरु भएको र्याली बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ई-को रिसोर्ट पुगेर सम्पन्न भएको थियो । यस पटकको र्यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रति लिटर ७४ केमिका साथ भीमबहादुर […]