कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले देशमा २०५२–६२ को सशस्त्र युद्ध किन र के का लागि भनेर संसदलाई जवाफ दिएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुभन्दा अगाडि सांसद प्रेम सुवालको उठाएको प्रश्नमा जवाफ दिँदै उनले सशस्त्र युद्ध नयाँ संविधानका लागि भएको बताएका हुन् ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत नगर्न बिरोध जनाएका नेमकिपाका सांसद प्रेम सवालको प्रश्नको