काठमाडौँ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले आज आदेश जारी गर्दै भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको हो। कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर