चर्को ब्याजविरुद्ध जुम्लाका व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाद्वारा लगाइएको चर्को ब्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्लाका उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाउँदै तत्काल ब्याजदर फिर्ता गरिनुपर्ने माग राखेका छन् ।

सम्बन्धित सामग्री

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।...

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्।...

भुक्तानी नपाएको भन्दै लुम्बिनी सरकारविरुद्ध निर्माण व्यवसायी आन्दोलित

दाङ – प्रदेशसभा भवन र राजधानी स्थानान्तरणसँग जोडिएका पूर्वाधार निर्माण गरे पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। सोमबार निर्माण व्यवसायीले प्रदेशसभाको बैठक बस्नुअघि मूल गेटमा पम्पलेट टाँसेर प्रदर्शन गरे।  मुख्यमन्त्री सवार गाडी रोकेरसमेत धर्ना दिन खोजेपछि प्रहरीले उनीहरुलाई हटाएको थियो। काम सम्मन्न भएको ६ महिनासम्म पनि भुक्तानी नपाएको निर्माण व्यवसायीहरुको भनाइ छ। […]

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकहरूले चर्को ब्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायी आन्दोलित बनेका छन् । उनीहरूले तत्काल बैंकको ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्रसमेत बुझाएका हुन् । मकवानपुर...

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित भएका छन्। बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंक्का...

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

ब्याज दर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरुको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यवसायिक प्रतिष्ठान सांकेतिक रुपमा बन्दगरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्। उद्योगी–व्यवसायीले आइतबार...

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन्। होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ। संघअन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने […]

लमहीका अटो व्यवसायी आन्दोलित, नगरपालिकामा गरे पार्किङ

दाङ- लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्। विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ। अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताए। […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित

झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् । झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए । विभागले […]