अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, […]

सम्बन्धित सामग्री

सिंहदरबारमा अमेरिकी राजदूतको सक्रियता, एकैदिन भेटे परराष्ट्र र अर्थमन्त्रीलाई

काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो […]

अर्थमन्त्रीलाई प्रश्न : सांसद्‍ले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छन् ?

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई सांसदले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छ भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभामा आगामी बजेटको छलफलमा बोल्दै सांसद पौडेलले उक्त प्रश्न गरेका हुन्। उनले भने, ‘नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ […]

अर्थमन्त्री र नेपाल मर्चेन्ट बैंकर्स संघबीचको भेटवार्तामा पुँजीबजारबारे छलफल

अर्थमन्त्री विष्णु पौडेलसँग नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुले भेट गरेका छन् । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टीकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरूको संगठन नेपाल मर्चेन्ट बैंकर संघका पदाधिकारीले नवनियुक्त अर्थमन्त्रीलाई बधाई र सफल कार्यकालको कामनाका साथै पुँजीबजारको विकास विषयमा छलफल गर्न भेट गरेका हुन् । नेपालको पुँजीबजारको विकास र सम्वर्द्धनका […]

अर्थमन्त्रीको स्पष्टीकरण सुन्न एमालेले गर्‍यो अस्वीकार

काठमाडौँ । नेकपा एमालेले संसद्मा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए । माओवादीको बैठकमा पनि अर्थमन्त्री बोलेपछि संसदीय समिति बनाउन सकिने विषयमा छलफल भएको थियो । त्यसअनुसार नै माओवादी नेताहरुले अर्थमन्त्रीलाई सुनौँ, त्यसपछि कसरी जाने […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई दबाब

पोखरा, १६ असार । लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ । अर्थमन्त्री रामजी बराललाई बोलाएर उक्त कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भ गर्न सहजीकरणका लागि माओवादीले दबाब दिएको हो । ‘सबैले चाहेको कार्यक्रम हो त्यो । […]

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरूका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौँ, अध्यक्षले पनि यसबारेमा […]

अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अन

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं, भदौ २७ । मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका […]

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेक