अर्थमन्त्री र नेपाल मर्चेन्ट बैंकर्स संघबीचको भेटवार्तामा पुँजीबजारबारे छलफल

अर्थमन्त्री विष्णु पौडेलसँग नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुले भेट गरेका छन् । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टीकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरूको संगठन नेपाल मर्चेन्ट बैंकर संघका पदाधिकारीले नवनियुक्त अर्थमन्त्रीलाई बधाई र सफल कार्यकालको कामनाका साथै पुँजीबजारको विकास विषयमा छलफल गर्न भेट गरेका हुन् । नेपालको पुँजीबजारको विकास र सम्वर्द्धनका […]