अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने, एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

काठमाडौं, असार २२। नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज विहान बसेको माओवादी पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको हो । अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध […]

सम्बन्धित सामग्री

कांग्रेस नेताहरू कुरा गर्नै डराउनुहुन्छ, हाम्रो हिमचिम छैन : ओली

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो, माओवादीले एमालेसँग छलफल गर्दै

काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरूले बताएका छन् । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो...

अर्थमन्त्रीकाे विषयमा संसदीय समितिमा छानविन गर्न माओवादी तयार

तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरूले एमालेसँग छलफल गर्न चाहेका छन् ।

अर्थमन्त्रीका विषयमा एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।  आज बसेको पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए । “अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनुपर्‍यो नि ! एमालेसँग...

माओवादी बैठक : अर्थमन्त्रीले भने- म निर्दोष छु, एमालेसँग छलफल गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री र अर्थमन्त्रालयका विषयमा उत्पन्न विवादका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल अघि बढाउने निर्णय गरेको छ । आज बसेको पूर्वस्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको बताएका थिए । सरकार र पार्टीका शीर्ष नेताहरूलाई पनि जोडेर सञ्चारमाध्यमहरुले अतिरञ्जित […]

कैलालीमा एमाले र जसपाबीच चुनावी तालमेलका लागि छलफल

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम

संसद रोकेर एमालेसँग संवाद

काठमाडौं । बिहिबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय भइसकेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्बन्धी विषय कार्यव्यवस्था समिति बैठकमा छलफल गराएर कार्यसूचीमा चढाएका थिए । तर , प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक सभामुख लाई प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्नु पर्ने भन्दै आग्रह गरेर बैठक स्थगित गर्न […]

एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।'एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ' प्रचण्डले भने । माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानम

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

काठमाडौं, १२ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए । ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । […]

गठबन्धन संकटमा पर्‍यो, सदन खुलाउन एमालेसँग छलफल हुन्छ : गगन थापा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको भविष्य समाप्त भएको संकेत गरेका छन् ।  बिहीबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले गठबन्धनबाट पार नलाग्ने निस्कर्ष निक्लिएको बताए । उनले एमसीसीबारे गठबन्धनका दलहरूबाट देशलाई ध्रुवीकरण गराइएको बताए । एमसीसीबाहेक अन्य विषयमा गठबन्धन एक ठाउँमा उभिनसक्ने अवस्था नआउने...