सिंहदरबारमा अमेरिकी राजदूतको सक्रियता, एकैदिन भेटे परराष्ट्र र अर्थमन्त्रीलाई

काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो […]

सम्बन्धित सामग्री

अबको अर्थमन्त्रीलाई चकलेट बाँडेर मान्छे खुशी पार्ने छुट छैन

नेपालको परराष्ट्र अर्थ राजनीतिका सन्दर्भमा अध्यता र विज्ञको रूपमा परिचित नाम हो राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी। आफ्ना कुराहरू तिखो खरो र निर्धक्क ढंगले राख्ने भएकाले धेरैसँग परिचित व्यक्तित्व हो। नेपालको वर्तमान राजनीति, अर्थ राजनीति र परराष्ट्र मामिलामा केन्द्रित भएर राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश : सरकारका गतिविधिकै कुरा गरौँ। जनताको […]