नेप्सेमा सामान्य सुधार, ९ अर्बको कारोबार हुँदा रुरुका लगानीकर्ता मालामाल

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ ।यसक्रममा आज नेप्सेमा ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज एक करोड ७१ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । बजारमा सामान्य सुधार आएपनि कारोबार भएका १३ मध्ये चार बाहेक सबै समूहमा गिरावट आएको छ ।आज बैंक ७.८९, होटल एण्ड टुरिजम

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: नेप्सेमा सामान्य सुधार

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ। यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ। २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो। यसैगरी, ४ कम्पनीको भाउ […]

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो । बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा […]

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.६८ अंकले वृद्धि भइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी […]

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]

नेप्सेमा सामान्य सुधार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ […]

प्रि–ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ ।बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

काठमाडौँ- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार

बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ ।  यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिम

नेप्सेमा सामान्य सुधार

मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो । कारोबारमा आएका दश समूहमध्ये ६ समूहका परिसूचक बढेपछि नेप्से उकालो लाग्न पुगेको हो । नेप्से उ